Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

दूर्मग पहाडि जिल्ला जुम्लामा अहिले अश्लील भिडियोका क्लिपहरु बिक्री वितरण हुन थालेका छन्। सदरमुकामका सिडी तथा क्यासेट पसलहरुमा यस्ता अश्लील नेपाली सिडीको किनबेच हुने गरेको हो।

विदेशी अश्लील भिडियो केही मात्रामा बिक्री हुँदै आएकामा पछिल्लो समयमा निस्किएका केही नेपाली भिडियोहरू सङ्कलन गरी पसलहरुमा नै सिडी कपी गरेर बिक्री गर्ने गरिएको हो।

सेलीब्रेटीदेखि सामान्य व्यक्तिका यौनक्रीडाका दृश्य भएका सिडी बिक्रेताले रु ५० देखि रु ८० सम्ममा बिक्री गर्ने गरेका छन्।

सिडी खोल्नासाथ मुखपृष्ठमा नम्रता डिजे तान्त्रिक लेखिएको सिडीको व्यापार अधिक रहेको एक सिडी पसलेले बताए।

एउटा सिडीभित्र २५ देखि ३० वटा अश्लील दृश्य छन्। विदेशीको तुलनामा नेपाली भिडियो महंगोमा बिक्ने गरेको उनले बताए।

यसरी लुकीछिपी बिक्री हुँदै आइरहेको सिडीको कभरमा कुनै नाम अथवा सङ्केत केही पनि लेखिएको पाइंदैन। अश्लील सिडी किन्नेमध्ये अधिकांश किशोरावस्थाका केटाकेटी हुने गरेको पसलेहरू बताउँछन्। ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया