काठमाडौं- तिहारको मुखमा काठमाडौँबाट चौतारा जाँदै गरेको यात्रुले खचाखच भरिएको एउटा बस बिहीबार बिहान सवा १० बजे अरनिको राजमार्ग अन्तर्गत पाँचखाल, केराघारीमा सडकबाट तल खस्दा कम्तिमा ४५ जना घाइते भएका छन् ।
अरनिको यातायातको १० बा २ ख ८९४७ नम्बरको बसमा छतमा समेत ५०/६० जना र भित्र पनि खचाखच यात्रु रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतहरुको काठमाडौं तथा बनेपा र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार कार्तिक १०, २०६८
प्रकाशित समय: ६:४१:५२