Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का बरिष्ठ नेता शरतसिंह भण्डारीको प्रधानमन्त्री  बाबुराम भट्टराईले भारत भ्रमणमा गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको स्वागत गरेका छन् ।
उनले सम्झौतापछि नेपालमा विदेशी लगानी भित्र्याउन ढोका खोलेको टिप्पणी गरे । बिहीबार आफ्नै निवास भैंसेपाटीमा सञ्चारकर्मीको देउसी टोलीसँग उनले भने– ‘बिपाको पक्षमा सवै मधेसवादी दलहरु एक हुनुपर्छ ।
मुलुक टुक्र्याउने अभिव्यक्ति दिएपछि तत्कालिन भण्डारीलाई पार्टीको सिफारिसमा डेढ साताअघि प्रधानमन्त्री बाबुराम भट्टराईले बर्खास्त गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया