काठमाडौं– उपराष्ट्रपति परमानन्द झाले द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा)को आलोचना विरोधका लागि विरोधमात्रै भएको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानका लागि दबाब दिन बुधबार आयोजना गरिएको देउसी भैलो कार्यक्रममा बौल्दै उपराष्ट्रपति झाले बिपाले नेपालीलाई संयम हुन बाध्य पार्ने भएकोले संयमता अपनाउन नचाहनेहरुले विरोध गरेको आरोप लगाए ।
‘बिपा सम्झौता नगरे कसरी नेपालमा लगानी आर्कषित गर्न सकिन्छ,’ उनले भने, बिपा नराम्रो होइन तर भारतलाई मात्र सुविधा दियो भन्ने भारत विरोधी मानसिकताले विरोध भएको हो ।’
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार कार्तिक ९, २०६८
प्रकाशित समय: ८:२०:३१