Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं- माओवादी सचिव सीपी गजुरेलले प्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले भारतको दलाली गरेको आरोप लगाएका छन् ।
भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौता राष्ट्रघाती भएको भन्दै उनले भने, “भारतमा नचलेका उद्योगधन्दा सबै नेपालमा आउँछन् र घाटा बेहोरेर सरकारलाई टाट पल्टाइदिन्छन् ।”
गजुरेलले अध्यक्ष पुष्पकमल दाहल र उपाध्यक्ष भट्टराईले क्रान्तिको बाटो छाडेको टिप्पणी पनि गरे । कमलामाई नगरपालिकामा आयोजित ‘जनतासँग सभासद्’ कार्यक्रममा बोल्दै उनले दाहाल र भट्टराईलाई माओवादीभित्र बस्ने अधिकार नभएको बताए ।
“नेतृत्वले क्रान्तिको बाटो छाडिदिँदा बन्दुक उठाउनु नै गल्ती भएको जस्तो लाग्न थालेको छ,” उनले भने, “भारतीय गुप्तचर संस्था ‘रअ’ अथवा कुन कारणले नेतृत्वमा विचलन आएको हो, मंगलबारबाटै सुरु हुने बैठकमा छर्लंग हुनेछ, पार्टी फुट्ने/नफुट्ने यही बैठकबाट टुंगो लाग्छ ।”

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया