काठमाडौं – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा काम गरेको भन्ने रामबहादुर थापा ‘बादल’को भनाईमा कुनै तर्क नरहेको प्रष्ट पार्नुभएको छ । माओवादीको मधेश राज्य समितिले बीरगंजमा गर्ने शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन पुगेका प्रचण्डले आफूले ‘रअ’ को निर्देशनमा काम गरेको पुष्टि गर्न चुनौति दिनुभयो ।
पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ले आइतबार चितवनको एक कार्यक्रममा प्रचण्ड भारतीय गुप्तचर संस्था रअको निर्देशनमा चलेको आरोप लगाउनु भएको थियो ।
आफूले रअ का लागि काम गरे नगरेको निष्कर्ष निकाल्ने अधिकार नेपाली नागरिकमा रहेको प्रचण्डले प्रतिकृया दिनुभयो । उहाँले पार्टीभित्र भएको असन्तुष्टीलाई स्वाभाविक रुपमा लिंदै पार्टी कुनै हालतमा नफुट्ने प्रतिबद्धता दोहो-याउनुभयो ।
पार्टीबाटै सरकारको विरोध हुन थालेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले सरकारका काम कारवाहीप्रति टिप्पणी आउनु स्वाभाविक भएको प्रतिकृया दिनुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार कार्तिक ७, २०६८
प्रकाशित समय: ८:३६:१६