Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं- हिन्दूहरुको दोस्रो ठूलो धार्मिक चाड तिहार सोमबारदेखि सुरु भएको छ । तिहार पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक पनि भन्ने गरिन्छ ।
यमपञ्चक आजबाट सुरु भएपनि भोलि काग र कुकुर तिहार एकै दिन परेको छ । धार्मिक मान्यताअनुसार यमराजको सन्देशवाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पुजा गरेर खानेकुरा दिइन्छ ।
तिहारलाई वैदिककालमा भगवान विष्णुले खुसीभई बली राजालाई कात्तिक कृष्णपक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको भन्ने धार्मिक विश्वास रहिआएको छ । यी ५ दिन बली राजाले आफ्नो राज्यमा दीपावली गरी झकिझकाउ पारेको किंवदन्तीसँग यस पर्वलाई जोडेर हेर्ने गरिन्छ ।
 यसो गरेमा धनकी देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपुर्ण पारिदिन्छन् तथा यमराज पनि खुसी हुन्छन भनी भगवान विष्णुले बलि राजालाई बरदान दिएको कथा तिहारको प्रसँगमा जोड्ने गरिन्छ । त्यसैले तिहारलाई दिपावली पनि भन्ने गरिन्छ ।
तिहारमा पुरुषले देउसी र महिलाहरुले भैली खेल्ने प्रचलन छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया