चितवन- चितनवको फिस्लिङ र गोरखाको भूम्लिचोक जोड्ने त्रिशुली नदीमाथिको झोलुंगे पुल पल्टिँदा बेपत्ता भएकाको अवस्था अझै थाहा हुन सकेको छैन ।
एकातर्फको तुइन चुटिँदा पुल पल्टिएको थियो । स्थानीयबासिन्दाले केही हराइरहेको आशंका गरे पनि एक जना भारतीय नागरिकको मात्र हराइरहेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरी निरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार खोजी काम तीव्र रुपमा भैरहेपनि अवस्था थाहा हुन सकेको छैन ।
पुलको लठ्ठा चुँडिदा शनिबार गोरखा बुँकोटका मानबहादुर आले र भारतकी १२ वर्षीया फ्लोरेन्सको ज्यान गएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार कार्तिक ६, २०६८
प्रकाशित समय: ९:५३:५७