
नयाँ दिल्ली– भारतीय विदेशमन्त्री एसएम कृष्णाले भारत भ्रमणमा रहनु भएका नेपालका प्रधानमन्त्री डा बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा मनमोहनसिंहवीच दुई मुलुकवीच लामो समयदेखि विवादित रहँदै आएको सुपुर्दगी सन्धी र एयरमार्सल राख्ने लगायतका विवादित विषयमा पनि छलफल हुने बताएका छन् ।
प्रधानमन्त्री भट्टराईसँगको भेटपछि शुक्रवार सञ्चारकर्मीसँग कुरागर्दै विदेशमन्त्री कृष्णाले दुई मुलुकवीचको सीमा ब्यवस्थापन गर्ने विषयमा दुबै पक्ष सहमत भईसकेको समेत जानकारी दिए । नेपालमा जारी शान्ति प्रक्रिया र संविधान लेखन कार्य समयमै टुङ्गीयोस भन्ने भारतको सदभाव रहेको उल्लेख गर्दै त्यस कार्यमा भारतको तर्फबाट हुन सक्ने सहयोग गर्न आफूहरु तयार रहेको समेत स्पष्ट पारे ।
उहाँले नेपालका प्रधानमन्त्रीले पनि आफू शान्ति प्रक्रिया निष्कर्समा पुर्याउँदै नयाँ संविधान लेखन कार्यलाई टुङ्गोमा पुराउन केन्द्रीत भएर लागेकोले केही समयभित्रै टुङ्गीनेमा समेत विश्वास ब्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री डा भट्टराईको भ्रमण आर्थिक सहयोगमा केन्द्रीत हुने जानकारी दिदै भारतले आफ्नो पुजी नेपालमा लगानी गर्न चाहेको समेत बताए ।
उनले आर्थिक विषयमा भ्रमणको क्रममा दुई मुलुकवीच केही महत्वपूर्ण सम्झौता हुने बताए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार कार्तिक ४, २०६८
प्रकाशित समय: ६:५६:४२