Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
काठमाडौं- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बेलुकीसम्ममा सेना समायोजन र पुनस्र्थापनाको विषयमा ब्रेक थ्रु हुन सक्ने सम्भावना औंल्याएका छन् ।
‘प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जानुअघि नै शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको छ,’ बुधबार बिहान पोखराका सञ्चारकर्मीसित उनले भने, ‘यो शान्ति प्रक्रियाको ब्रेक थ्रु हुनसक्छ ।’
‘धेरै विषयमा सहमति जुटिसकेको छ’, प्रचण्डले भने, ‘सके आज बेलुकीसम्म नभए पनि भोली बिहान सम्म समायोजन र पुनस्र्थापनाको विषयमा एकखालको सहमति जुटाउने प्रयास भैरहेको छ ।’
विवादित दुई मन्त्रीको प्रसंगमा, उहाँले विवादमा परेका मन्त्रीहरु बाहिर बसेर नागरिकलाई सफाई दिनु उचित रहेको प्रतिकृया दिए । प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण भएकाले व्यापार, पारवहन र आर्थिक विषयमा नेपाललाई फलदायी हुने विश्वास व्यक्त गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया