काठमाडौं- नेपाली सेनाको विमान मंगलबार साँझ ७ बजेर १५ मिनेटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
नेपालगन्जबाट काठमाडौंका लागि विरामी लिएर आएको नेपाली सेनाको आइल्याण्डर विमान मंगलबार साँझ दुर्घटनाग्रस्त भएको सहायक प्रवक्ता महासेनानी कुवेर थापाले जानकारी दिनुभयो ।
सेनाको आरएएन ४९ बीएन २ टी विमान साँझ ७ बजेर ६ मिनेटदेखि सम्पर्कविहीन भएको हो । बागलुङको बोवाङ-९ ढोरपाटनमा दुर्घटनाग्रस्त हुँदा विमानका क्या. दिवाकर कार्की, विशालसिंह राठौर, डा. रविता पाठक, विरामी केशव ऐरी, उनका दाजु रामसिंह ऐरी र मिलन गोतामेको मृत्यु भएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार कार्तिक १, २०६८
प्रकाशित समय: १५:४३:३७