काठमाडौं- रक्षामन्त्री शरतसिंह भण्डारीको राष्ट्रयिताविरोधी अभिब्यक्तिलाई राष्ट्रघाती भएको ठहर गरेको माओवादीले मंगलबार बोली फेरेको छ ।
रक्षामन्त्रीको अभिव्यक्तिबारे फोरम लोकतान्त्रिकका अध्यक्ष एवं गृहमन्त्री विजयकुमार गच्छदारले धारणा माग गरेपछि माओवादी बोली फेर्न बाध्य भयो । प्रवक्ता दीनानाथ शर्माले विज्ञप्ती जारी गर्दै रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्तिलाई पार्टीको कुनै निकायले ‘राष्ट्रघात’ को आरोप नलगाएको प्रष्ट्याएको छ ।
यसअघि माओवादी संसदीय बोर्डले भण्डारीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै राजीनामा माग गरेको थियो । रक्षामन्त्री भण्डारीको राजीनामाका विषयमा भने विज्ञप्तीमा केही उल्लेख गरिएको छैन । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार कार्तिक १, २०६८
प्रकाशित समय: १२:१४:१२