Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
दाङ- दाङ देउखुरीको लमही बजारमा नाटकीय ढङ्गले करिब ६२ हजार रूपैयाँ लुटिएको छ ।
देउखुरी लालमतिया-८ मसुरिया निवासी नन्दलाल घर्तीमगरको नाममा विदेशबाट आएको उक्त रकम लमहीस्थित वेस्टर्न युनियनबाट झिकिएपछि लुटिएको पीडित घर्तीमगरले जानकारी दिनुभयो ।
‘तपाइहरुको पछाडि उल्टी गरेको फोहर लागेको छ’ भनेर एकजना अपरिचित व्यक्तिले भनेपछि लमहीको राष्ट्रिय वाणिज्य बैंक नजिकै झोला झुन्डयाएर फोहोर धुन लाग्दा एक अज्ञात व्यक्तिले झोला टिपेर फरार भएको एक प्रत्यक्षदर्शीले बताए ।
हिन्दूहरूको दोस्रो ठूलो चाड शुभदीपावली नजिकिँदै गर्दा दाङको देउखुरीमा चोरीका घटनामा वृद्धि भइरहेको छ । नगदसहित झोलामा ३० हजार मूल्यको मोबाइल पनि रहेको बताइएको छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय लमहीले चोर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया