चितवन- चितवनको टिकौलीमा आइतबार साँझ भएको दुर्घटनामा सशस्त्र प्रहरीका नायब उपरीक्षक (डीएसपी) को ज्यान गएको छ ।
बा १ ब ६३५६ नम्बरको मोटरसाइकलमा भण्डारा जाँदै गरेका सशस्त्र प्रहरी बल गढीमाइगढ भण्डारामा कार्यरत प्रहरी नायब उपरीक्षक अर्जुन धरेलको गाडीको ठक्करबाट ज्यान गएको हो ।
टिकौलीमा रहेको सशस्त्र प्रहरीद्वारा संचालित देवकी ट्रेडर्स पेट्रोल पम्पमा मोटरसाइकलमा पेट्रोल भरेर भण्डारातर्फ जान लाग्दा वीरगन्जबाट नारायणगढतिर जाँदै गरेको ना ४ ख ४५५७ नम्बरको बसले धरेलको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
धरेलको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार अशोज ३०, २०६८
प्रकाशित समय: ३:१८:२०