Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं । धेरै समयपछि बनेको कृतिमा आधारित फिल्म ‘मसान’ दर्शकले चाँडै हेर्न पाउने भएको छ। गोपालप्रसाद रिमालको नाटकमाथि बनाइएको फिल्म ‘मसान’ कात्तिकको पहिलो हप्ता रिलिज हुने टुंगो लागेको छ। रंगमञ्चमा धेरैपटक मञ्चन भइसकेको यो नाटकमाथि नीर शाहले फिल्म बनाएका हुन्।

सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्म सवा २ घन्टाको छ। ‘प्रिप्रोडक्सन निकै राम्रो भएकोले काम छिटो सकियो,’ निर्देशक शाह अघिल्ला फिल्ममा भन्दा धेरै मिहेनत गरेकाले पनि काम छिटो सकिएको मुख्य सहायक निर्देशक विजयरत्न तुलाधरले बताए। नेपालमा रिलिज गरेपछि विदेशमा देखाइने योजना निर्माण युनिटको छ।

यसमा राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगानालगायतका कलाकारले अभिनय गरेका छन्। सञ्जय लामाको छायांकन र बनीष शाहको सम्पादनमा फिल्म बनेको हो। – नागरिकन्युजबाट

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया