Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ १२, २०८२
Sunday, May 25, 2025
काठमाडौं– गैर आवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय साझा संस्था गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको पाँचौं विश्व सम्मेलनमा यसपटक अमेरिकी कंग्रेसम्यान उम्मेदवार दर्शन रौनियार चर्चामा रहे ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ठूला दलका शीर्ष नेतादेखि एनआरएनहरु पनि उनीप्रति कुरा गर्न लालायित देखिन्थे । सम्मेलनमा उनले बुधबार सम्वोधन गर्दै नेपालका लागि एनआरएनले सकेजति गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्मेलनअवधिभर सोल्टि होटल तथा राजधानीका अन्य कार्यक्रममा उनी सहभागी भए । यसक्रममा उनले राजधानीका ज्यापु समाजले गरेका कार्यक्रम र माइती नेपालको कार्यक्रममा भाग लिए ।
१८ वर्षअघि अमेरिका गएका उनी दसैंमा आमाका आर्शिवाद थाप्न र सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए । उनी यसैसाता अमेरिका फर्कँदैछन् ।
नेपालका साना ठूला संचारमाध्यमले पनि उनको समाचारलाई प्राथमिकता दिएका छन् । ‘यहाँ आएपछि मलाई बधाई दिने धेरै भेटिनुभयो,’ सोल्टि होटलमा समुद्रपारिसितको संक्षिप्त भेटमा उनले भने, ‘भ्याएसम्मका सवै कार्यक्रम र निम्तोलाई स्वीकार गरिरहेको छु ।’

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया