सोमवार अशोज २४, २०७९
काठमाडौं - बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्...
सोमवार अशोज २४, २०७९
काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई असोज २० बाट लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन...
शुक्रबार अशोज २१, २०७९
काठमाडौँ - फूटबल सुपरस्टार लियोनल मेसीले कतारमा हुन लागेको विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । पेरिसको एक पत्रिकालाई अन्तर्वार्ता दिँदै मेसीले आफू विश्वकपका विषयमा नर्भस रहे...
बिहिबार अशोज २०, २०७९
काठमाडौं - कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो ।
टर्कीले आफ्नो सेना कतार पठाउने विषयम...
बिहिबार अशोज २०, २०७९
काठमाडौं - पञ्चदिप युवा क्लब, रत्ननगर चितवन प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल जित्न सफल भएको छ । फाइनल खेलमा समेत उत्कृष्ट खेल खेल्दै क्लबले पहिलो हुँदै ट्रफी ,...
बुधबार अशोज १९, २०७९
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिश क्लब बार्सिलोना पराजित भएको छ । बार्सा इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको हो । समूह चरण अन्तर्गत समूह सी को खेलमा मंगलबार राति ...
आइतवार अशोज १६, २०७९
काठमाडौं - इन्डोनेसियाको फुटबल खेलमा भएको भागदौडमा मृत्यु हुनेको संख्यो १७४ पुगेको छ । यो रंगशालामा भएको विश्वको सबैभन्दा खराब विपत्तिमध्ये एक भएको बीबीसीले उल्लेख गरेको छ ।
शनिबा...
आइतवार अशोज १६, २०७९
काठमाडौं - इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ भन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार खेलका क्...
शनिबार अशोज १५, २०७९
काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले भियतनाम जाने यु-१७ फुटबल टोलीलाई विदाइ गरेको छ। एन्फाले शनिबार एएफसी यु-१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई विदाइ गएको हो।
ए...
शनिबार अशोज १५, २०७९
काठमाडौं - नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० (अक्टोबर ६)मा नेपाल आइपुग्ने बताएका छन् । उनले केही बेरअघि सामाजिक सञ्जालमार्फत नेपाल आइपुग्ने बताएका हुन् ।
...
बिहिबार अशोज १३, २०७९
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद — २०७९ को ट्रफी सार्वजनिक गरेका छन् । ओलम्पियन दिपक विष्टको संयोजकत्...
बुधबार अशोज १२, २०७९
काठमाडौं – लियोनल मेस्सीको दुई गोल प्रेरित अर्जेन्टिनाले जमैकासँगको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ। गएराति भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हरायो। जसमा म...
मङ्लबार अशोज ११, २०७९
काठमाडौं - मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि सहज जित हासिल गरेको छ । काठमाडौँ स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालका...
सोमवार अशोज १०, २०७९
काठमाडौं - अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोट...
सोमवार अशोज १०, २०७९
काठमाडौँ - नाबालिकामाथि बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्। आइतबार राति फेसबुकमा लामो स्टाटस लेख्दै उन...
सोमवार अशोज १०, २०७९
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले मानसिक तनाव र स्वास्थ्य खराबीको आइसोलेसन र नेपाल फर्किने तयारीमा रहेको जानकारी दिएका छन् । राष्ट्रिय क्रिक...
शनिबार अशोज ८, २०७९
काठमाडौं - अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्ड...
शनिबार अशोज ८, २०७९
काठमाडौं – यही असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि बंगलादेशी फुटबल टिम नेपाल आइपुगेको छ।बंगलादेशको राष्ट्रिय टोली शनिबार बिहान नेपाल आएको अखिल नेपाल फुटबल स...
शनिबार अशोज ८, २०७९
काठमाडौं - भारतले दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई छ विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृखंला १–१ को बराबरीमा ल्याएको छ ।अष्टे्रलियाले प्रस्त...
शुक्रबार अशोज ७, २०७९
काठमाडौँ - पछिल्लो समय नेपालमा फुटबलका गतिविधि हुन नसक्दा खेलाडी बिदेसिने क्रमशः बढ्दै गएको छ । यो वर्ष धेरै खेलाडी आफ्नो सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भइरहेका छन्...