“अम्बर गुरुङको निधन भएको छैन, श्रद्धाञ्जली अर्पण नगरौं” सोमवार जेष्ठ २४, २०७३ काठमाडौं – बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको खबर एकाएक सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा आएपछि यतिखेर धरै शुभचिन्तकहरु अन्यौलमा परेका छन् । विहान पौने ४ बजे निधन भएको भनि ...