बुधबार साउन १९, २०७३
काठमाडौँ – नेपाल आयल निगमले बुधवार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा सम...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – नेपाली काँग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोचासहितको संघीय गठबन्धनबीच तीनबुदे सहमति भएको छ ।
तीन दलको कार्यदलस्तरमा सहमतिको मस्यौदा तयार भएको र अब...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गर...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – बुधवार संसदमा हुने प्रधानमन्त्री निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
दाहालले केही बेर अघि मात्र (बिहान ११...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – नयाँ सरकार गठनको तयारीमा रहेका नेपाली काँग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग सात बुँदे सहमति हुने भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा तीन पक्षका शीर्ष...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ आजदेखि प्रारम्भ गरेको छ । समितिले पाकिस्तान, ब्राजिल र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित गिरान्चौरवासीका लागि बस्ती निर्माण गरिरहनुभएका हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को संस्थालाई ...
मङ्लबार साउन १८, २०७३
काठमाडौं – प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाउनुभएको छ ।
समितिले आफूलाई बोलाएको उल्ले...
मङ्लबार साउन १८, २०७३
काठमाडौं – नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज उम्मेदवारी दर्ताको हुँदै छ । व्यवस्थापिका संसद्मा बुधवार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि समय तोकेको हो ...
मङ्लबार साउन १८, २०७३
कोपनहेगन – ‘युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन’ विषयमा केन्द्रित भएर डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रीय बैठक सम्पन्न भएको छ । जुलाई ३०–३१ सम्पन्न भएको ब...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडक बनायो । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्...
मङ्लबार साउन १८, २०७३
काठमाडौं – विपक्षमा बस्ने तयारीमा रहेको एमालेले संसदमा हुने प्रधानमन्त्री चुनावमा उम्मेदवारी दिने भएको छ । उम्मेदवार कसलाई बनाउने भन्ने अन्तिम निर्णय भने पार्टीले मंगलबार नै गर्ने ...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा लागेका बेला नेपाली काँग्रेसभित्रै गम्भीर विवाद देखिएको छ ।
सभापति शेरबहादुर देउवाले आफूलाई बाइपास गर...
मङ्लबार साउन १८, २०७३
काठमाडौँ – नेपाल विद्यार्थी संघको महाधिवेशन विधिवत् रूपमा हुनु पर्ने र विभिन्न जिल्ला तथा क्याम्पसमा भएका फर्जी प्रतिनिधिहरूलाई मतदाता सूचीबाट हटाउनु पर्ने माग गर्दै काँग्रेस केन्द...
मङ्लबार साउन १८, २०७३
टोकियो – तमु जातिहरुको सांस्कृतिक धरोहरको रूपमा रहेको रोंधी प्रथालाई बचाई राख्न हरेक वर्ष तमु धीं जापानले आयोजना गर्दै आइरहेको यस वर्षको २० औ रोंधी साँझ २०१६ कार्यक्रमको सम्पूर्ण त...
आइतवार साउन १६, २०७३
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ ।
सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निव...
आइतवार साउन १६, २०७३
विराटनगर – सद्भावना पार्टीका अध्यक्ष तथा मोर्चाका एक घटक राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ ।
पार्टीले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा ...
आइतवार साउन १६, २०७३
दुख सुख सँगै जीवन, काट्नी भए स्वागतम्
दुवै मिली रातो गुलाब, साट्नी भए स्वागतम्
मन अमिलो होला कहिले, सुख पनि मिल्ला
यो मन फाटे तिमीसँगै, फाट्नी भए स्वागतम्
कुरा काट्लान् दुन...
आइतवार साउन १६, २०७३
काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस गरिएका ११ जनाकै नाम अनुमोदन गरेको छ ।
समितिको आजको बैठकले सर्वाेच्च...
आइतवार साउन १६, २०७३
सिंहदरबारको झाडीभित्र अव्यवस्थित रुपमा फालिएका सरकारी गाडीहरु । यस्ता सयौं कवाडी गाडीहरु अव्यवस्थित रुपमा सिंहदरबार परिसरमा फालिएका छन् । तस्बिर : प्रदीपराज वन्त