Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026
ल आए है …

ल आए है …

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा पुगेपछि बाबु मोहनप्रसाद ओली लगायतले स्वागत गर्दै ।
क्या राम्रो चियावारी

क्या राम्रो चियावारी

कास्की जिल्लास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको चिया बगान । तस्बिर : वासुदेव पौडेल
नेपालको ३९ औँ प्रधानमन्त्री प्रचण्ड

नेपालको ३९ औँ प्रधानमन्त्री प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल व्यवस्थापिका–संसदबाट बुधबार नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा । तस्बिर: रत्न श्रेष्ठ

संसद वैठक सुरु (लाईभ हेर्नुहोस्)

काठमाडौँ – संसद बैठक भर्खरै सुरु भएको छ । बैठक शुरु भएसँगै प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भैसकेको छ । लाइभ हेर्नुहोस् : https://www.youtube.com/watch?v=ujf-9-E1EN0 सौजन्य :...
काँग्रेस, माओवादी र गठवन्धनबीच तीनबुँदे सहमति

काँग्रेस, माओवादी र गठवन्धनबीच तीनबुँदे सहमति

काठमाडौँ – मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डलाई मतदान गर्ने भएको छ । संसद भवनमा काँग्रेस, माओवादी र गठबन्धनको बैठकमा ...
सरकारी निवास बालुबाटारबाट बाहिरिए ओली, युवाको समूहले बालकोटसम्म स्कर्टिङ गर्ने

सरकारी निवास बालुबाटारबाट बाहिरिए ओली, युवाको समूहले बालकोटसम्म स्कर्टिङ गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको छ । व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उहाँले आज बिह...
प्रधानमन्त्री चयनका लागि केहिबेरमा संसदमा मतदान हुने

प्रधानमन्त्री चयनका लागि केहिबेरमा संसदमा मतदान हुने

काठमाडौँ – व्यवस्थापिका संसदमा केहिबेरमा प्रधानमन्त्रीको निर्वाचन सुरु हुँदै छ । ११ बजे बस्ने भनिएको बैठक अहिलेसम्म बस्न सकेको छैन् । मोर्चासँग काँग्रेस एमालेको छलफल चलिरहेकाले ...
परिवार दलको समर्थन प्रचण्डलाई

परिवार दलको समर्थन प्रचण्डलाई

काठमाडौँ – नेपाल परिवार दलले प्रधानमन्त्रीको निर्वाचनमा प्रधानमन्त्रीका एकमात्र उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने भएको छ । बु...
राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने

राप्रपा नेपालले प्रचण्डको विपक्षमा मतदान गर्ने

काठमाडौँ – राप्रपा नेपालले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  आज विहान बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार प...
डोनाल्ड भावी राष्ट्रपतिका लागि अयोग्य : ओबामा

डोनाल्ड भावी राष्ट्रपतिका लागि अयोग्य : ओबामा

काठमाडौँ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भावी राष्ट्रपतिका लागि अयोग्य भएको दाबी गर्नुभएको छ । राष्ट्रपति ओबामाले ट्रम्पको रिपब्लि...
ल गए है …

ल गए है …

प्रधानमन्त्री केपी शर्मा ओली ९ महिने कार्यकालको अन्तिम दिन मङ्गलबार मन्त्रीपरिषदको बैठकमा सहभागी भई प्रधानमन्त्री कार्यालय सिंहदवारबाट बाहिरिदै । तस्बिर : रोशन सापकोटा
जाँदाजाँदै सामूहिक तस्बिर

जाँदाजाँदै सामूहिक तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरु प्रधानमन्त्री कार्यालय सिंहदवारमा ९ महिने कार्यकालको अन्तिम दिन मन्त्रीपरिषदको बैठकपछि सामूहिक तस्बिर लिदै ।
स्वयम्सेविकालाई साइकल हस्तान्तरण

स्वयम्सेविकालाई साइकल हस्तान्तरण

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि सा...
जाँदाजाँदै प्रधानमन्त्री ओलीले भने,‘ ‘नयाँ प्रधानमन्त्रीलाई पनि सघाउनुस’

जाँदाजाँदै प्रधानमन्त्री ओलीले भने,‘ ‘नयाँ प्रधानमन्त्रीलाई पनि सघाउनुस’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीलाई पनि बिना पूर्वाग्रह सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभएको छ । ९ महिने कार्...
मेरिडियन स्कुलमा विदेशी नागरिकको हालीमुहाली, संरक्षण दिँदै शिक्षा मन्त्रालय

मेरिडियन स्कुलमा विदेशी नागरिकको हालीमुहाली, संरक्षण दिँदै शिक्षा मन्त्रालय

काठमाडौँ – शिक्षा मन्त्रालयका अधिकारीहरुको संरक्षणमा राजधानीका तीन विद्यालयमा टर्किस नागरिक कार्यरत रहेको पाइएको छ ।  विद्यालयका हरेक गतिविधिमा मन्त्रालय, विभाग र शिक्षा कार्याल...
प्रधानमन्त्रीमा दोहोरिने प्रचण्ड पहिलो कम्युनिस्ट नेता

प्रधानमन्त्रीमा दोहोरिने प्रचण्ड पहिलो कम्युनिस्ट नेता

काठमाडौँ – प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार निर्वाचित भए उहाँ प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट ने...
भाडियो गठबन्धनसँगको सहमति, कुरा नमिले प्रचण्डलाई भोट नहाल्ने चेतावनी

भाडियो गठबन्धनसँगको सहमति, कुरा नमिले प्रचण्डलाई भोट नहाल्ने चेतावनी

काठमाडौँ – तीन दिनदेखि काँग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनले थालेको सहमति प्रयास मंगलबार साँझसम्म निष्कर्षमा नपुग्दा अलपत्र पर्ने देखिएको छ । बुधवार बिहानसम्म संवादमा प्रग...
ओलीको प्रस्तावले रोकियो प्रधानमन्त्रीको उम्मेदवारी

ओलीको प्रस्तावले रोकियो प्रधानमन्त्रीको उम्मेदवारी

काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको दल एमालेले आज हुन लागेको प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ । काँग्रेस र माओवादीले मुलकुकमा राजनीतिक रिक्तता सिर्जना गर...
निधिको नेतृत्वमा काँग्रेस सरकारमा जाने

निधिको नेतृत्वमा काँग्रेस सरकारमा जाने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली काँग्रेसका तर्फबाट नेता विमलेन्द्र निधिले पार्टीको नेतृत्व गर्ने हुनुभएको छ । नया...
पोर्चुगलमा २ सय ३ औँ भानु जयन्ती सम्पन्न

पोर्चुगलमा २ सय ३ औँ भानु जयन्ती सम्पन्न

लिस्बन – २०३ औँ भानु जयन्ती तथा अनेसास मासिक रचना वाचन समारोह भव्य रूपमा सम्पन्न भयो ।  पोर्चुगलका नयाँ तथा पुराना साहित्यानुरागीहरु सँगको मिठो जम्काभेट तथा अन्य साहित्य प्रेमी ...