शनिबार साउन २२, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ...
शनिबार साउन २२, २०७३
झापा – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टर...
शनिबार साउन २२, २०७३
काठमाडौँ – फ्रान्सको एउटा बारमा जन्मदिनको पार्टी चलिरहेका बेला आगलागी हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य केही घाइते भएका छन् । फ्रान्सको उत्तरी सहर रुएनमा रहेको क्यु...
शनिबार साउन २२, २०७३
काठमाडौँ – ब्राजिलको रियो दि जेनेरियो शहरमा रहेको माराकाना रंगशालामा भव्यताका साथ रियो ओलम्पिक उदघाटन भएको छ ।
रियो अन्तर्गत फुटबलका खेल दुई दिन अघिदेखि नै सुरु भएपनि विश्व खेलक...
शनिबार साउन २२, २०७३
चितवन – चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्षेनी बढ्दै गएका हु...
शनिबार साउन २२, २०७३
काठमाडौँ – चीनका पूर्वाधार विज्ञहरुले उच्च हिमाली भाग हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माण आर्थिक र प्राविधिक रूपमा सम्भव रहेको बताएका छन् । त्यसबाट चीन, नेपाल र दक्षिण एसिया नै लाभ...
शनिबार साउन २२, २०७३
काठमाडौँ – अघिल्लो सरकारले प्रस्ताव गरेका राजदूतहरुको सिफरिसलाई वर्तमान सरकारले फिर्ता लिने निर्णय गरेपछि एमालेले कडा आपत्ति जनाएको छ । एमाले महासचिव ईश्वर पोख्रेलले सो निर्णयको वि...
शनिबार साउन २२, २०७३
काठमाडौँ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्र...
शनिबार साउन २२, २०७३
बझाङ – बझाङ काँडा गाविसकी हाँसु बोहारा बिरामी भएको शुक्रवार १६ दिन भयो । सुरुमा सामान्य ज्वरो आउने, हातखुट्टा गल्ने समस्या थियो । गाँउको स्वास्थ्य चौकिमा देखाएर औषधि खाइन् तर निको ...
शनिबार साउन २२, २०७३
काठमाडौँ – एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् ।
ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादशस्थित ...
शुक्रबार साउन २१, २०७३
फेवातालमा दृश्यावलोकन गर्दै विदेशी पर्यटक । भूकम्प र नाकाबन्दीका कारण सुनसान बनेको पोखरामा बिस्तारै पर्यटकको चहलपहल बढ्दै छ ।
शुक्रबार साउन २१, २०७३
काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूतहरुको सिफारिस पुष्पकमल दाहाल सरकारले उल्टाएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक तहबाट नियुक्त भएका राजदूत सिफा...
शुक्रबार साउन २१, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) का नेपालस्थित कार्यालयका प्रमुख ग...
शुक्रबार साउन २१, २०७३
काठमाडौँ – नेपाली काँग्रेसको नर्सरीको रूपमा रहेको नेबिसंघको महाधिवेशन नजिकिदाँ नेतृत्वको आफ्नो कब्जामा पार्ने दौड धुप बढ्न थालेको छ । विगत आठ वर्ष देखि महाधिवेशन हुन नसक्दा नेतृत्व...
शुक्रबार साउन २१, २०७३
जापान – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई जापानले पनि बधाई दिएको छ ।
जापानी दूतावासले एक विज्ञप्ति जारी गरी दाहाललाई बधाई दिँदै जापान सदैव नेपालको शान्ति, समृद्वि र प्...
शुक्रबार साउन २१, २०७३
काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाले सपथमा जानु दुई घण्टाअघिसम्म पनि मन्त्रिपरिषद्मा कसलाई पठाउने भन्नेबारे स्वयं मन्त्री बन्न जानेलाई समेत औपचारिक जानकारी दिनुभएन् ।
यत...
शुक्रबार साउन २१, २०७३
काठमाडौँ – नेपाल विद्यार्थी सङ्घ (नेबिसंघ) ले केन्द्रीय समितिको संख्या बढाएको छ । पार्टीले बनाएको नेबिसंघ निर्देशन समितिको बैठकले केन्द्रीय समितिको सङ्ख्या बढाएर १ सय ५१ बनाएको हो ...
शुक्रबार साउन २१, २०७३
काठमाडौँ – नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ सिधा उडान गर्ने भएको छ । सन् १९८५ मा दुबई सिधा उडान सेवा दिएको निगमले विमान कमीको कारण सन् २०१२ देखि सेवा बन्द गरेको थियो । ...
शुक्रबार साउन २१, २०७३
काठमाडौँ – मानव तस्करीमा संलग्न समूहले भारतीय नागरिकलाई नेपाली पासपोर्टमा विदेश उडाउन थालेका छन् । नेपालीको विवरण र विदेशीको फोटो राखेर नक्कली पासपोर्ट बनाउने गरिएको आजको नयाँ पत्र...
शुक्रबार साउन २१, २०७३
भक्तपुर – समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको सा...