Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – धादिङ अस्पतालमा उपचाररत एक किशोरीको मृत्यु भएपछि त्यहाँ तनावपूर्ण अवस्था बनेको छ। नीलकण्ठ नगरपालिका–१३ की १८ वर्षीया किशोरीको उपचारका क्रममा ज्यान गएपछि उनका आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।

आफन्तहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै अस्पताल परिसरमा विरोध जनाएका छन्। स्थानीयवासीसमेत प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो।

तपाईको प्रतिक्रिया