Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। सिंगापुरमा नियमित स्वास्थ्य जाँच र उपचार सम्पन्न गरेपछि उनी थप उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन्।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया