Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मंगलबार बिहान दार्चुला क्षेत्रमा भूकम्पको हल्का धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १०:१२ बजे सितौला आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि पनि फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रित भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।

तपाईको प्रतिक्रिया