Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्दै ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको हो। यसअघि सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७० रुपैयाँले महँगिँदै ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया