Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज आइतवार बस्ने तयारी गरिएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजै बैठक बोलाउने तयारी पूरा भइसकेको छ। आजको बैठकमा मुख्य रूपमा कार्की आयोगले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताइएको छ। उक्त आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म त्यसबारे कुनै औपचारिक निर्णय भएको छैन।

अहिले विभिन्न पक्षबाट प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठिरहेको छ। यसैबीच, आजदेखि जेन–जीका अगुवाहरूले पनि प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै माइतीघरमा प्रदर्शन सुरु गरेका छन्। आज बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदन पेस गर्ने तयारी रहेको छ।

तपाईको प्रतिक्रिया