Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुधबार नेकपा एमालेका कार्यकर्ता र जेन–जी समूहका युवाबीच भएको झडपपछि बारा सिमराको वातावरण अशान्त बनेको छ। घटनापछि स्थानीय युवाहरू आज बिहीबार पनि विरोध प्रदर्शनमा उत्रिएर सडकमा आएका छन्।

बुधबार बेलुका प्रहरी प्रशासन र युवाहरूबीच एक सहमति भएपछि सडक सञ्चालनमा आए पनि आज बिहानैदेखि क्षेत्र फेरि तनावग्रस्त बन्दै गएको प्रहरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया