Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – जेनजी अगुवा किशोरी कार्कीको नेतृत्वमा ‘नवनिर्माण पार्टी’ गठन भएको छ । पार्टीले दल दर्ताका लागि विधिवत् रूपमा निर्वाचन आयोगमा निवेदन दिएको छ । यद्यपि, पार्टीले हालसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेको छैन ।

निर्वाचन आयोगका अनुसार नवनिर्माण पार्टीले गत कात्तिक २७ गते आयोगमा निवेदन पेस गरेको थियो । यससँगै हाल निर्वाचन आयोगमा कुल २८ वटा नयाँ दल दर्ता प्रक्रियामा रहेका छन् ।

आयोगले आइतबार उपलब्ध गराएको जानकारीअनुसार, पूर्वमन्त्री कुलमान घिसिङको समर्थनमा गठित ‘उज्यालो नेपाल पार्टी’ देखि दीपककुमार साहको नेतृत्वमा रहेको ‘सर्वोदय पार्टी’ सम्म दल दर्ताको प्रक्रियामा रहेका छन् ।

जेनजी पुस्ताको ऊर्जा र नयाँ सोच बोकेको नवनिर्माण पार्टीले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने चासो बढेको छ । 

तपाईको प्रतिक्रिया