Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, प्रतितोला चाँदीको मूल्य ६० रुपैयाँले घटेर ३ हजार २८५ रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

तपाईको प्रतिक्रिया