Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाले आगामी निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र बनाउन अस्पतालमै बसेर बायोमेट्रिक विवरण दिएका छन्।

निर्वाचन आयोगका अनुसार घाइतेहरू आफ्नो जिल्ला फर्किन नसक्ने अवस्थामा भएकाले मोबाइल उपकरणमार्फत टोली ट्रमा सेन्टर पुगेर उनीहरूको बायोमेट्रिक विवरण संकलन गरिएको हो। बायोमेट्रिक दर्ताको क्रममा अर्थमन्त्री रामेश्वर खनाल पनि अस्पताल पुगेका थिए। उनले नागरिकको मताधिकार सुनिश्चित गर्न सरकारले विशेष व्यवस्था गरेको बताए।

घाइते युवाहरूले निर्वाचन आयोगप्रति आभार व्यक्त गर्दै अस्पतालमै रहँदा पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाएकोमा खुशी प्रकट गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया