Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्ने तयारी गरेको छ। मंसिरको पहिलो सातादेखि आन्दोलन घोषणा गरेको उक्त समूहसँग गृह मन्त्रालयले वार्ता गर्न लागेको हो। वार्ता गृह मन्त्रालयमै हुने जनाइएको छ।

प्रसाईं पक्षबाट माधवप्रसाद खतिवडासहित छजना प्रतिनिधि वार्तामा सहभागी हुनेछन्, तर दुर्गा प्रसाईं स्वयं वार्तामा सहभागी नहुने जनाइएको छ।

खतिवडाले समुद्रपारि डटकम सँग संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरू वार्ताका लागि गृह मन्त्रालय पुगेको जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया