Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ।

भण्डारीले रातारात होटलमै मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहण गराएको घटनापछि उनीविरुद्ध चौतर्फी विरोध भएको थियो। सरकारले उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ।

 

 

तपाईको प्रतिक्रिया