Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई सय रुपैयाँले बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको सुन सोमबार थप दुई हजार नौ सय रुपैयाँले बढ्दै दुई लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ। सोमबार प्रतिऔंस १७ डलरले बढेर ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यद्यपि, चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर सोमबार तीन हजार ६५ रुपैयाँमा झरेको छ। आइतबार चाँदीको मूल्य तीन हजार ११५ रुपैयाँ प्रतितोला थियो।

 

 

तपाईको प्रतिक्रिया