Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरक (मौका) परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ। असोज ७ र ८ गते सम्पन्न उक्त परीक्षामा १ लाख ४ हजार २६ विद्यार्थी सहभागी भएका थिए।

बोर्डका अनुसार ७६ हजार ३६७ जना, अर्थात् ७३.४१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। चार परीक्षार्थीको नतिजा भने रद्द गरिएको बोर्डले जनाएको छ।

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट वा १६०० नम्बरमा एसएमएस पठाई पनि हेर्न सक्नेछन्।

 

तपाईको प्रतिक्रिया