Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार यो मूल्य २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १५ रुपैयाँ पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया