Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी सुरुवात गरेको छ। बिहीबार कतारको अल जानुब स्टेडियममा भएको खेलमा स्वीट्जरल्याण्डले क्यामरुनलाई १–० गोल अन्तरले पराजित गरेको हो।

ब्रिल एम्बोलोले खेलको ४८ औँ मिनेटमा स्वीट्जरल्याण्डका लागि गोल गरेका थिए। उक्त गोल नै निर्णायक रह्यो। क्यामरुनले गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसलाई गोल परिणत भने गर्न सकेन। जितसँगै स्वीट्जरल्याण्डले तीन अंक जोडेको छ।

 

तपाईको प्रतिक्रिया