Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्।

यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। आजको विजेताले उपाधिको लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार भएको खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन्।

तपाईको प्रतिक्रिया