Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान गर्न आदेश दिएको हो ।

लामिछानेविरुद्धको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो । गत मंगलबारदेखि काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा जारी बहस शुक्रबार सकिएको थियो ।

तपाईको प्रतिक्रिया