Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – बहराइनमा आज (शनिबार)देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ ।

नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

 

तपाईको प्रतिक्रिया