Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफ्नो पदबाट राजिनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा घोषणा गरेका हुन् ।

गत वर्ष मात्र दोस्रो कार्यकालका लागि नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन् । पछिल्लो समय टोलीको खराब नतिजाको कारण उनी दबाबमा थिए ।

तपाईको प्रतिक्रिया