Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपल लामिछानेले श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्। श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी २० क्रिकेटमा डम्बुला जायन्ट्सबाट सन्दीप खेलने पक्का भएको छ।

एलपीएलको ड्राफ्टमा डम्बुलाले उनलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो। उनी ४० हजार पाउण्डमा डम्बुलामा अनुबन्ध भएको जनाएको छ।

लंका प्रिमियर लिग जुलाई ३१ देखि अगस्ट २१ तारिखसम्म चल्ने छ। सन्दीपसँग फ्रेन्चाइज क्रिकेटमा आईपीएलबाट डेब्यु गरेका थिए भने, विग बास, पीएसल लगाएतका चर्चित लिगहरु खेलेको अनुभव रहेको छ।

तपाईको प्रतिक्रिया