Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – जापानी मिडफिल्डर ताकुमी मिनामिनो फ्रेन्च क्लब मोनाकोमा अनुबन्धित हुने भएका छन् । इंग्लिस क्लब लिभरपुल १८ मिलियन युरोमा मोनाकोलाई मिनामिनो बेच्न सहमत भएका छन् ।

२७ वर्षीय मिडफिल्डर अनुबन्धका लागि मोनाकोसहित उल्भ्स, फुलहम र साउथह्याम्पटनले चासो देखाएको थियो । मिनामिनो सन् २०१९ को डिसेम्बरमा आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए । उनले २०२१ मा लोनमा साउथह्याम्पटनबाट खेलेका थिए ।

मिनामिनोले लिभरपुलका लागि ५५ खेल खेल्दा १४ गोल गरेका छन् ।

 

तपाईको प्रतिक्रिया