Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ — आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ थालेको छ । अमेरिकाको पियरल्यान्डमा भएको जारी खेलमा अदिल अन्सारीले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । विनोद भण्डारी, सुनील धमला र सुवास खकुरेललाई प्रतिस्थापन गरिएको छ । उनीहरुको स्थानमा अन्सारी, आशिफ शेख, कुशल भुर्तेल प्लेइङ सेटमा परेका छन् । पहिलो खेलमा नेपाल ओमानसँग १२ रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया