Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडाैँ- एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज राति नेपालले बलियो टोली जोर्डनसँग प्रतिष्पर्धा गर्दैछ। कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने पहिलो खेलमा आज राति १ बजे जोर्डनको सामना गर्न लागेको हो।

मुख्य ११ खेलाडीबिना नै कुवेत पुगेको नेपाली टोली सुखद् नतिजा निकाल्ने दाउमा छ। नियमित कप्तान किरण चेम्जोङबिना नै मैदान उत्रिएको नेपाली टोलीलाई जोर्डनको सामना गर्न त्यति सहज भने हुने छैन।

किरणको अनुपस्थितिमा कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन्।

तपाईको प्रतिक्रिया