Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – मलेसियामा जारी आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईसँग पराजित भएको छ । शनिवार यूएईले नेपाललाई १० विकेटले हराएको हो ।

नेपालले जम्मा ९ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य यूएईले ७ बलमै पूरा गरेको थियो । नेपालले ८ ओभरमा ८ रन जोड्दै अलआउट भएको थियो । नेपालका लागि यो इतिहासमै खराब प्रदर्शन हो । शुक्रवार भने नेपालले कतारलाई पराजित गरेको थियो । अब नेपालले सोमवार भुटानसँग, मंगलवार थाइल्याण्ड र बिहीवार  मलेसियासँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया