Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – काँग्रेस माओवादी र मधेसी मोर्चाको संयुक्त बैठकले अब कुनै पनि हालतमा अविश्वासको प्रस्ताव पारित गराएरै छाड्ने निर्णय गरेको छ ।Sherbahadur-Deuba_1

बैठकले सहमतिको लागि भन्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अघि सारेको विकल्प पनि अस्वीकार गरेको छ । स्रोतका अनुसार अब प्रधानमन्त्रीको राजीनामा भन्दा पनि कुनै पनि हालतमा अविश्वासको प्रस्ताव पारित गराउने जोड छ ।

तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रस्ट पार्दै मधेसी मोर्चाले पनि त्यसमा सघाउने

बैठपछि नेताहरू अब कुनै पनि हालतमा अविश्वास्को प्रस्ताव पारित हुने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया