Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलमा नयाँ जिम्मेवारी तोकेको छ। पार्टीले ज्ञानेन्द्र शाही लाई संसदीय दलको नेता चयन गरेको छ भने खुश्वु ओली लाई मुख्य सचेतकको जिम्मेवारी दिएको छ।

पार्टीभित्रको आन्तरिक छलफलपछि गरिएको यो निर्णयसँगै अब संसदीय कामलाई व्यवस्थित बनाउन, नीतिगत विषय अघि बढाउन र संसदमा पार्टीको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न नयाँ नेतृत्व सक्रिय हुने अपेक्षा गरिएको छ।

राप्रपाले यस परिवर्तनमार्फत संसदीय दललाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया