Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको फागुन २९ गते निधन भएपछि राष्ट्रपति पौडेल उनलाई समवेदना दिन त्यहाँ पुगेका हुन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले ओलीप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

 

तपाईको प्रतिक्रिया