Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । गोरखाको शहिद लखन गाउँपालिका–३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेको हो ।

माइक्रोमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार थिए । ८ जनाको भने उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्‍याइएको छ ।

घटनाको विस्तृत विवरण आउनै बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया