Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस :  

काठमाडौँ – बंगलादेशको राजधानी ढाका र अन्य धेरै क्षेत्रमा गएको भूकम्पमा दश जनाको मृत्यु भएको छ र ४५० भन्दा बढी घाइते भएका छन् ।ढाकामा चार, नरसिंदीमा पाँच र नारायणगञ्जमा एक जनाको मृत्यु भएको बीबीसी बंगलाले जनाएको छ । 

शुक्रबार बिहान ढाका आसपास क्षेत्रमा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु ढाकाबाट करिब ३० किलोमिटर टाढा नरसिंदी जिल्लामा थियो। भूकम्पका कारण नरसिंदीमा १०० भन्दा बढी भवनहरू चर्किएका छन् भने ढाकामा १४ वटा भवनहरू क्षतिग्रस्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया